
युरोपभरिका नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन आगामी १ मे २०२४, बुधबार विश्व मजदुर तथा श्रमिक दिवसको दिन आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अप्रिल १८ तारिख अध्यक्ष प्रेम परियारको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले महासचिव द्रोण रिजालले सांगठानिक […]