
युरोप । नेपाली गीत संगीत क्षेत्रमा एकपछि अर्को गर्दै दर्शकहरुलाई हिटमाथि हिट गीत संगीत दिँदै आइरहेको गायक रमेश राज भट्टराईले होली विशेष गीत बजारमा ल्याएका छन्। गायक रमेशराज भट्टराईलाई बहुला गायक भनेर पनि चिन्ने गर्छन्। किनकि उनीले बहुला गीत बजारमा ल्याइसकेपछि दर्शक श्रोताले उनीलाई बहुला गायक भनेर चिन्ने गरेका थिए। अहिले बहुला गीत युटुबमा ८.७ […]