Home Login

राजकोट — श्री नेपाली सेवा समाज केन्द्रीय कार्यालय, राजकोटले यस वर्ष पनि दिदीबहिनीहरूको लागि हरितालिका तीज कार्यक्रम भव्यताका साथ आयोजना गर्ने घोषणा गरेको छ । समाजले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक एकता र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यस […]