Home Login

हाम्रो हालको फेसबुक रिल्स

२५ फेब्रुअरी २०२५, लिजवन । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी ब्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार […]

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।  सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो। संविधान दिवसको अवसर पारेर सरकारले […]