
स्पेन — बेनिड्रोममा जेठ महिनामा भएको राहदानी घुम्ती शिविरमा बनेका राहदानी (पासपोर्ट) कोष्टाव्लाङ्कामा रहेका नेपालीले पाउने भएका छन् । नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सम्बन्धित व्यक्तिहरुबाट मञ्जुरीनामा पत्र र आवश्यक कागजात संकलन गरि एकैसाथ म्याड्रीड स्थित नेपाली राजदूतावासमा बुझाएको थियो । कार्यव्यस्तता र लामो दुरीको यात्रा गर्नुपर्ने भन्दै अधिकाँस नेपालीले बेनिड्रोमबाटै राहदानी वितरण गर्न […]