
ललितपुर — नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ । जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष बागमती भाइलाई नै संस्थाको वृति […]