वार्सा — पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीचभागमा भएको हो । ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा […]


