युरोपाटी संवाददाता — वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् । गत आर्थिक वर्षको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
युरोप — आकर्षक तलब सुविधाको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा प्रहरीले सल्यानका सुनिल दसौदी, काभ्रेपलाञ्चोकका विकास दवाडी, गोर्खाका सुरेन्द्र बिक र काठमाडौँकी विशाखा पौडेललाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये सुनिलले सर्बिया पठाइदिने भन्दै एकजना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ र […]