लिस्बन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको सरगर्मी बढ्दै जाँदा युरोप क्षेत्रमा युवा नेतृत्वका लागि सरगर्मी सुरु भएको छ । यसै सिलसिलामा एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष एवं सक्रिय अभियन्ता शिवसागर बुढाथोकीले आगामी कार्यकालका लागि युरोप क्षेत्रको युवा संयोजक पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी १४–१६ मार्च २०२६ […]


