
शेष घले । विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ(एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनकाक्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप तिक्ततापूर्णदेखियो । संघको विभिन्न तहमा नेतृत्व चुन्न गराइएका निर्वाचनको विश्वसनीयता बारे प्रश्नहरु उठे र केही साथीहरुको मन विभाजितहुनपुग्यो, जसले गर्दा एनआरएनए अभियानमा ठूलो धक्का लागेको छ । सन् २००३ मा […]