Home Login

लिस्बन (पोर्चुगल) — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो संगठनलाई युरोपेली मुलुक पोर्चुगलमा पनि विस्तार गरेको छ । ‘श्रम नै जीवन हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आइतवार, ११ जनवरी २०२६ का दिन लिस्बनमा सम्पन्न एक विशेष भेलाले पोर्चुगल शाखाको विधिवत गठन गरेको हो । राजधानी लिस्बनको आरोइसस्थित मण्डला […]