नर्वे — नर्वेलाई कर्मथलो बनाएका योगेश भट्टको पहलमा पदम सिंह खाती ज्यूको क्यान्सर उपचारका लागि नर्वेमा आर्थिक सहयोग संकलन कार्य जारी रहेको छ । हालसम्म ४३ जना सहयोगी मनहरूबाट जम्मा ९,१०१ नर्वेजियन क्रोनर (kr) संकलन भइसकेको जानकारी प्राप्त भएको छ । हेल्प नेटवर्क RSP-PNSBN संस्थाको फेसबुक ग्रुपमार्फत पनि उल्लेख्य आर्थिक सहयोग जुटाइएको योगेश भट्टले जानकारी […]


