
साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा बृहत् तिहार बिशेष साङ्गीतिक कार्यक्रम आयोजना भईरहेको छ । एस.एम. इन्टरटेन्मेण्ट र कोष इन्टरप्राइजेजको मुख्य आयोजकमा आयोजना भईरहेको कार्यक्रममा बहुचर्चित नेपाली गायक प्रमोद खरेलको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ साथै साइप्रसको स्थानिय नेपाली कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछ । गत […]