
पोर्चुगल । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियो। अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो । साथै सन् २०३० […]