
पुस्तक रेग्मी । पोर्चुगल — नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आएको चलचित्र १२ गाउँ पोर्चुगलको राजधानी लिस्बनमा भोलीबाट प्रदर्शन हुने भएको छ। यस चलचित्र पोर्चुगल लगायत अरु थुप्रै देशहरुमा पनि प्रदर्शन भईरहेको छ। यस चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा र अरु जिल्लाहरुमा पनि प्रदर्शन हुने भएको हो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै […]