पछिल्लो समयको युवा पुस्ताहरूको चर्चित र्यापर चिराग सिंह खड्का उर्फ ५:५५ शुक्रबार पोर्चुगल आइपुगेका छन् । उनी अप्रिल १३ आइतबार हुने सांगीतिक कार्यक्रमका लागि पोर्चुगल आएका हुन् । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्स र पाण्डव इभेन्टको संयुक्त आयोजनामा तयार भएको युरोप टुर कार्यक्रमको लागि उनी शुक्रबार पोर्चुगल आइपुगेका हुन् […]