
मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो । मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले हैरानी ब्यहोरेका थिए । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो । मेटा कम्पनीले भनेको छ, केही प्राविधिक […]