
पोर्चुगल (लिस्बन) — पोर्चुगलको इन्स्टिच्युट अफ रजिस्ट्रिस एन्ड नोटरी (आईआरएन) का अध्यक्ष जर्ज रोड्रिग्स दा पोन्टेले सरकारलाई नयाँ राष्ट्रियता कानुन अनुमोदन भएपछि तुरुन्तै लागू गर्न आग्रह गरेका छन् । उनको यो आग्रहको मुख्य उद्देश्य कानुन परिवर्तन हुनुअघि पुरानो व्यवस्थाअनुसार आवेदन दिनेहरूको “हिमपहिरो” बाट सेवा संयन्त्रलाई जोगाउनु हो । संवैधानिक मामिला, अधिकार, स्वतन्त्रता र ग्यारेन्टीसम्बन्धी संसदीय […]