
पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्। डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको […]