
युरोप । धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ । अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी पत्रकारिता सम्मानपत्र बाट सम्मानित भएका छन् । रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा […]