Home Login

पोर्चुगल — अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक […]

पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो ।  अनेसास पोर्चुगल अध्यक्ष […]