कतार — फिफा यू–१७ विश्वकप २०२५ को महाभिडन्त (फाइनल) आज बिहीबार (नोभेम्बर २७) हुँदैछ । कतारको प्रतिष्ठित खलिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलमा युरोपेली राष्ट्रहरू पोर्चुगल र अस्ट्रिया उपाधिका लागि आमनेसामने हुँदैछन् । यो फाइनल खेल दुवै राष्ट्रका लागि ऐतिहासिक छ, किनभने पोर्चुगल र अस्ट्रिया दुवैले अहिलेसम्म यू–१७ विश्वकपको उपाधि जित्न सकेका छैनन् । तसर्थ, […]


