Home Login

चीन — विश्वभरका चिनियाँ तथा एसियाली समुदायले आज (मंगलबार) देखि भव्यताका साथ आफ्नो सबैभन्दा ठूलो पर्व ‘चन्द्र नयाँ वर्ष’  मनाउन सुरु गरेका छन् । सन् २०२६ को यो नयाँ वर्षलाई चिनियाँ राशि चक्र अनुसार ‘घोडाको वर्ष’ का रूपमा स्वागत गरिएको छ । मन्डारिन भाषामा “शिन नियन हाउ” र क्यान्टोनिजमा “गोङ हे फ्याट चोय” भन्दै एक–अर्कालाई […]

चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा गरेको छ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पर्‍याउने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू […]

काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्।  मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका […]