जापान — अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुले विधार्थी भिषामा कडाई गरेपछि जापानमा अहिले विदेशी विधार्थीको गन्तव्य बन्न थालेको छ । त्यसमा पनि नेपाली विधार्थीहरु यतिखेर जापानमा आईरो नै लागेको छ । एक दशकमा जापान जाने नेपाली विधार्थीहरु ३ सय प्रतिशतले बृद्धि भएको बताइएको छ । तथ्यांक अनुसार यतिखेर जापान जाने नेपाली बिधार्थी विश्वभरीबाट जापान […]
जापानबाट ८ जना नेपाली डिर्पोट
जापान — जापानको अध्यागमनले ८ नेपालीलाई देश निकाला गरेको छ । लामो समयदेखि गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमन मार्फत निष्कासन गरिएको बताइएको छ । जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ । उनीहरूलाई थाइ एयरलायन्स र थाइ […]