युएई — तामाङ समुदाय नेपालका आदिवासी जनजातिहरूमध्ये एक प्रमुख समुदाय हो। यो समुदायको आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचान रहेको छ। नेपालमा लामो समयसम्म राजतन्त्रले शासन गरेको भए तापनि तामाङ समुदायलगायतका धेरै आदिवासी जनजातिहरूले उपेक्षा र विभेदको सामना गर्नुपरेको इतिहास छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै तामाङ समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक अस्तित्वको पहिचान स्थापित […]