काठमाडौं । धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]