Home Login
खेलकुद

धादिङका भलिबल कप्तान मनोजको निधन

काठमाडौं   धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन्

गंगाजमुना गाउँपालिका गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका , ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक गएको भन्ने जानकारी पाएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरूङले बताए 

उनका अनुसार आजका खेलहरू स्थगित गरिएको

मनोजले बागमती प्रदेशको भलिबल टोली,टिप टप हेल्प नेपाललगायत विभिन्न क्लबबाट घरेलु भलिबल खेल्दै आएका थिए। उनी राष्ट्रिय भलिबल टोली यु२३ को छनोटमा पनि सहभागी भएको बताइएको

Leave a Reply