
पोर्चुगल — पोर्चुगलको नागरिकतासम्बन्धी प्रस्तावित नयाँ र कडा नियमहरू तत्काल लागू नहुने भएको छ । पोर्चुगलको संसदले आज, ९ जुलाई २०२५ मा, नागरिकता कानुनमा हेरफेर गर्न ल्याइएको विवादास्पद प्रस्तावमाथिको विस्तृत छलफललाई सेप्टेम्बर महिनासम्म लम्ब्याउने निर्णय गरेको छ। यो निर्णयसँगै हाललाई पुरानै कानुनका प्रावधानहरू यथावत् रहने भएका छन् । सरकारले केही हप्ता अघि अघि सारेको नयाँ […]