Home Login

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियालाई आफ्नो कर्मथलो बनाइरहेका नेपालीहरू संगठित हुन थालेका छन् । क्रोएसियामा छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ हालै ‘नेपाली स्वतन्त्र समाज क्रोएसिया’ को औपचारिक गठन गरिएको छ । समाजकी नवनियुक्त कोषाध्यक्ष लक्ष्मी के.सी.का अनुसार, यो संस्थाको स्थापना मुख्यतः प्रवासमा रहेका […]