Home Login

न्युजिल्याण्ड — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिनका उपनामले परिचित सावित्रा भण्डारी ‘साम्बा’ यही सेप्टेम्बर २ मा न्युजिल्याण्डको अकल्याण्डमा अवतरण गर्ने भएकी छन् । अष्ट्रेलियन ‘ए-लिग’ क्लब वेलिङ्टन फिनिक्ससँग अनुबन्धित भएपछि आफ्नो नयाँ व्यावसायिक यात्राका लागि न्युजिल्याण्ड पुग्न लागेकी साम्बालाई त्यहाँस्थित नेपाली क्लबहरू र नेपाली महावाणिज्य दूतावासले भव्य स्वागतको तयारी गरेका छन् […]

न्युजिल्याण्ड — न्युजिल्याण्डमा नेपाल महोत्सव हुने भएको छ । न्युजिल्याण्ड नेपाल सोसाइटिको आयोजनामा अप्रिल १९ मा नेपाल महोत्सव हुन लागेको सोसाइटीका सह सचिव प्रमेश देवकोटाले बताएका छन । न्युजिल्याण्डको अकल्याण्ड सिटीमा हुने नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन हुनेछ । महोत्सवमा ५ हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकको अनुमान छ । स्थानीय नेताहरु र प्रहरी […]