
पोर्चुगल — पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले लामो समयदेखि चलेको राजनीतिक र संवैधानिक बहसलाई अन्त्य गर्दै विवादास्पद नयाँ विदेशी कानूनलाई अनुमोदन गर्नुभएको छ । यो कानूनले पोर्चुगलमा विदेशीहरूको प्रवेश, बसाइ, प्रस्थान र पारिवारिक पुनर्मिलन सम्बन्धी नियमहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, संसदले पठाएको संशोधित विधेयकलाई ‘७० प्रतिशत प्रतिनिधिहरूले अनुमोदन […]