Home Login

युरोप — नेपालमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मीले यतिबेला सिङ्गो युरोपका नेपाली समुदायलाई तताएको छ । लन्डनका रेस्टुरेन्टदेखि पोर्चुगल र पेरिसका गल्लीहरूसम्म चल्ने बहसमा एउटै प्रश्न गुन्जिरहेको छ– के यसपालिको चुनावले देशको मुहार फेर्ला ? सामाजिक सञ्जाल र आपसी भेटघाटमा प्रवासी नेपालीहरूले दलहरूको घोषणापत्र र उम्मेदवारहरूको शैलीमाथि तिखो बहस […]