लिस्बन (पोर्चुगल) — नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको उज्यालो नेपाल पार्टीले आफ्नो प्रवास संगठनलाई विस्तार गर्ने क्रममा पोर्चुगलमा नयाँ कार्यसमिति चयन गरेको छ । आज आइतबार, १८ जनवरी २०२६ (तदनुसार ४ माघ २०८२) का दिन पोर्चुगलको राजधानी लिस्बनस्थित ‘द रोयल गोर्खा स्न्याक्स एण्ड सिसा बार’ को प्राङ्गणमा आयोजित एक विशेष भेलाले कुमार योन्जनको […]


