सुमन अधिकारी । मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए । आयोजक तथा व्यबस्थापक […]
पोर्चुगलको मदेईरा फुञ्चलमा विष्णु खत्री सांगीतिक साँझ हुदै ।
मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]