पोर्चुगलको मदेईरा फुञ्चलमा विष्णु खत्री सांगीतिक साँझ हुदै ।

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ।

कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa Maria 193 Funchal (पुरानो बास्मती) मा हुने भएको छ ।

तपाईँहरू नेपाली गीत संगीतमा रम्न र रमाउन चाहनुहुन्छ भने शनिबारको दिन छुट्टी मिलाएर यस कार्यक्रममा उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *