
मलेसिया (क्वालालम्पुर) — मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी साता आयोजना हुने ४७ औं दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सम्मेलनलाई सुरक्षित र सुचारु रूपमा सम्पन्न गर्न सहरको केन्द्र भाग लगभग पूर्ण रूपमा बन्द गरिने भएको छ भने देशभरबाट १६ हजार प्रहरी परिचालन गरिनेछ । मलेसियाका परराष्ट्र मन्त्री […]