लिस्बन (पोर्चुगल) — म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको मुख्य आयोजनामा ‘जिल्ला स्तरीय म्याग्दी भलिबल कप २०२६’ अत्यन्त भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो माटो र खेलकुदप्रतिको प्रेमलाई जीवन्त राख्दै, पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना […]


