म्याड्रिड — स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासले वृहत् राहदानी सेवा सम्बन्धी अन्तिम सूचना जारी गर्दै राहदानी (पासपोर्ट) नवीकरण गर्न वा नयाँ बनाउन चाहने आवेदकहरूका लागि नयाँ फाराम खुला गरेको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना प्रकाशन गर्दै सेवाग्राहीलाई यस प्रक्रियामा सहभागी हुन र नियमहरूको पालना गर्न आग्रह गरेको हो । दूतावासको सूचना अनुसार, […]


