धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो । तस्वीर : नेपाल […]