सल्यानटारमा प्रथम कृषि प्रर्दशनी तथा व्यापार मेला हुदै

धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो

                       तस्वीर : नेपाल दृष्टि

कृषि प्रर्दशनी तथा व्यापार मेला यहि कार्तिक १७ देखि २७ गते सम्म हुने आयोजकले बताएको मेलाको आकर्षणहरु स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरीपालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहेनेआयोजकको भनाई

त्यसैगरी कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन (स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड हरेक दिन स्थानीय तथा राष्टिूय कलाकारहरुबाट बेजोड प्रस्तुति रहने सल्यानटार बाट हामीसबैको कृषि तथा बहुउद्देश्यीय सहकारीका सुरेन्द्र कुमार श्रेष्ठले बताउनु भयो

मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन  गराईने प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने भएको प्रथम सल्यानटार कृषि प्रदशनी तथा ब्यापार मेला भनि नामकरण गरिएको मेलामा अवलोकनका लागी सम्पूर्ण महानुभावहरुलाईआयोजकले आग्रह गरेको

अनिल प्रसाद रेग्मी / धादिङ युरोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *