Home Login

साइप्रस । यही अक्टुबर २९ तारीखका दिन साइप्रसमा दशैं–तिहार कप फुटसल प्रतियोगिता हुने भएको छ । एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्सको आयोजनामा हुन गईरहेको छ । निकोसिया स्थित स्त्रोवोलोस स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको यही अक्टुबर २७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथैटिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको छ । त्यस्तै २८ […]

काठमाडौं ।  धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]

पोर्चुगल  ।  विदेशी र सीमा सेवा (SEF) लाई खारेज गर्ने प्रक्रिया अक्टोबर २९ मा तय गरिएको छ । यस सुरक्षा सेवाको अधिकार सात संस्थाहरूलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको छ । जसमध्ये एक निकाय एकीकरण, आप्रवासन र शरण (एआईएमए) हो। ।यहा सेफका ६ सय गैर प्रहरी कर्मचारी सरुवा हुनेछन । सेफ खारेज भएसङै AIMA ले […]

पोर्चुगल। बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनैभरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  — कवि तथा गजलकार स्पन्दन विनोद सपरिवार पोर्चुगलको लिस्वनमा दसैँ मनाउँदै मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन […]

बार्सिलोना । २२ अक्टुबर २०२३ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथादशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम “ नमस्ते बार्सिलोना – […]

धादिङ । बडा दसैं अन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनै भरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  संचारकर्मी युरोपाटीका सम्पादक अनिल रेग्मी सङ बाबा र ममि मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने […]

क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा हालसालै हाम्रा केही कामदारको क्रोएसियाको पर्मिट एप्लाई प्रोसेसमा क्रोएसियन पुलिससँग डकुमेन्ट थिए। पुलिसले हामीलाई फोन गरेर लेबर कन्ट्र्याक्टमा तलब परिवर्तन गरेर २०२४ अनुसार राखेर पठाउन भन्यो। सन् २०२४ को सुरुवात (१ जनवरी) बाट तलब ग्रोस(Bruto) कम्तीमा यस अनुसार हुनुपर्नेछ: * सामान्य कामदार : €८०० (यो साल €७०० थियो।) * Skilled […]

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]

पोर्तुगल । पोर्तुगलमा अवस्थित नेपाली दिदी बहिनीहरुको साझा संस्था नेप्लिज वुमन एसोसिएसन इन पोर्तुगलका अध्यक्ष शान्ति अर्याल अधिकारीले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेकी छन् । हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा विदेशमा रहनु भएका आमाबुवा दाजुभाई दिदि बहिनिहरु प्रतीसु:ख,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोर–उत्तोर प्रगतिको नेप्लिज वोमन एसोसिएसन […]