Home Login

नर्वे — मगर समुदायको मौलिक तथा सांस्कृतिक राष्ट्रीय पर्ब माघे सक्रान्ति मगर संघ नर्वेद्वारा यही आउदो जनवरी १९ आईतवारको दिन नर्वेको राजधानी ओस्लो शहरमा मनाउने भएको छ। स्थापनाकालदेखि नै एक सक्रिय संस्था मगर संघ नर्वेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा नर्वेमा बसोबास गर्नुहुने मगर तथा गैर मगरहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले […]

माल्टा — रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टा आएकी एक नेपाली चेलीले सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन्। नेपालमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा माल्टामा मृत्यु भएको एनआरएनए माल्टाले बताएको छ। सन् २०२२ डिसेम्बरमा माल्टा आएकी बरालको जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते भएकी र उनी उपचारत रहेको […]

पोर्चुगल —  नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]

रासस — गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् । सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय […]

चीन— सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। छिमेकी राष्ट्र रणनीतिक सहयोगी साझेदारको रूपमा चीन र नेपालले विगतका वर्षहरूमा विभिन्न क्षेत्रहरूमा बढ्दो सहयोग र गहिरो सम्बन्ध देखेका छन्। डिसेम्बर २०२४ मा, चीन र नेपालले दुई देशहरू बीचको पारस्परिक राजनीतिक विश्वासलाई सुदृढ गर्दै, बेल्ट एण्ड रोड सहयोगलाई प्रवर्द्धन गर्न […]

पोर्चुगल— पोर्चुगलको पासपोर्ट पाँचौं शक्तिशाली भित्र परेको छ। युरोपेली मुलुक पोर्चुगलले बिना भिसा १९० वटा देशमा जान सकिने छ। यस वर्ष सिंगापुरले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा आफ्नो ठाउँ पुन ओगाटेको छ।विश्वभरका २२७ देशहरूमध्ये १९५ देशमा बिना भिसा यात्रा गर्न पाउने भएका छन्। यसवर्ष जापान दोस्रो स्थानमा रहेको छ। जसले १९३ वटा देशहरूमा बिना भिसा […]

आज जनवरी ९, २०२५ बिहीवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश— पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा […]

पोर्चुगल — धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो । धादिङ समाज पोर्चुगलले एक सूचना जारी गर्दै  सहयोगका लागि अपिल गरेको समाजका महासचिव नवराज दुवाडीले […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलले पन्जिकृत सदस्यता खुलाइएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो। गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२५-२७ कार्यकालको लागि उक्त सदस्यता खुलाइएको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नयाँ बर्ष सुरु भएपछि सरकारबाट दिने राष्ट्रिय सार्वजनिक बिदाहरू कहिले र कुन दिन पर्छ होला ? के अनुमान गर्न सक्नु हुन्छ ? हामीले तयार पारेको रिपोर्ट अनुसार सन् २०२५ मा पोर्चुगलमा १३ वटा राष्ट्रिय सार्वजनिक बिदाहरु छुटाएको छ। जनवरी १ नयाँ वर्षको दिन सार्वजनिक बिदा जुन गइसकेको छ । अब […]