Home Login

काठमाडौं —  काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई […]

युरोपाटी संवाददाता। पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्। जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन […]

युरोपाटी संवाददाता —  नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्।  यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, […]

आज जनवरी ४, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलमा काम गर्न सामाजिक सुरक्षा पहिचान नम्बर आवश्यक नपर्ने — सामाजिक सुरक्षा पहिचान नम्बर नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई […]

माडेइरा—  एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै  रद्द भएको छ । ट्रान्साभिया फ्रान्स उडान (TO 7840), ९:२५ को लागि निर्धारित, नान्टेसबाट आउँदैछ र १०:०५ मा यसको प्रस्थान रद्द भएको छ। इजीजेट (EJU5333), बेलुका ३ बजे, बर्लिनबाट आइपुग्ने र ३:३० बजे […]

पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्। डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको […]

आज जनवरी ३, २०२५ शुक्रबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलमा मनाइयो अंग्रेजी नयाँ वर्ष — अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतको लागि अध्ययन र रोजगारीको सिलसिलामा युरोपली मुलुक पोर्चुगल आइपुगेका आप्रवासी लगायत पर्यटक तथा पोर्चुगलका नागरिकहरू राजधानी लिस्बनमा […]

लाक्पा तेन्जी शेर्पा / रोमानिया रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ। सीमाहीन यात्रा र कामको अवसरहरू — शेंगेन क्षेत्रमा प्रवेशसँगै, रोमानिया र बुल्गेरियामा कार्यरत आप्रवासी कामदारहरूले २७ सदस्य राष्ट्रहरूमा भिसा वा सीमा जाँचबिना यात्रा गर्न सक्छन्। […]

पोर्चुगल — पोर्चुगलस्थित बेलायती दूतावासले एआईएमए (एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम) बाट बेलायती नागरिकका लागि विशेष गरी नयाँ हेल्पलाइन सुरु गरिएको जानकारी दिएको छ । ब्रिटिस इन पोर्चुगल फेसबुक पेजमा एक पोष्टमा, दूतावासले भनेको छ: “हामी यो खबर साझा गर्न पाउँदा खुसी छौं कि आजबाट, २ जनवरी एआईएमए एक हेल्पलाइन हुनेछ जो विशेष रूपमा […]

पोर्चुगल — नेपालमा पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया […]