क्रोएसिया — क्रोएसिया फिफा विश्वकपमा छनौट भएको छ । क्रोएसियाले गएराती फारो आइल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेसँगै युरोपको छनौट अन्तर्गत समुह एलबाट विश्वकपमा छनौट भएको हो । क्रोएसियाको समुह एल मा ७ खेलमा १९ अंक भएको छ र समुहमा शिर्ष सतहमा छ । समुह एल मा चेक रिपब्लिक ७ खेलमा १३ अंकसहित दोस्रो स्थानमा […]


