Home Login

पोर्चुगल — आजको मौसम विशेष गरी पोर्चुगलको तटीय र समुद्री क्षेत्रहरूमा केही चुनौतीपूर्ण रहने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभाग (IPMA) ले जारी गरेको पछिल्लो जानकारी अनुसार, आज मध्यान्ह १२:०० बजेसम्मका लागि सेतुबल, बेजा र फारोजिल्लाहरूमा ‘पहेँलो तह’ को समुद्री चेतावनी जारी गरिएको छ । यो चेतावनी विशेष गरी समुद्रमा आउने उग्र छालहरूलाई मध्यनजर गर्दै […]

लिस्बन —  पोर्चुगलको मौसम विज्ञान संस्था (IPMA) ले आज मंगलबार र भोलि बुधबारका लागि देशका विभिन्न भागहरूमा खराब मौसमको पूर्वानुमान गर्दै विशेष चेतावनी जारी गरेको छ । पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली छालहरू, उच्च पहाडी भेगमा हिमपात र मुख्य शहरहरूमा असिनासहितको वर्षाले आजको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ । आजको मौसमको मुख्य चुनौती समुद्री अवस्थामा देखिएको […]

लिस्बन — पोर्चुगलमा यस वर्षको नोभेम्बर महिना विगतका वर्षहरूको तुलनामा अत्यधिक वर्षा हुने महिनाको रूपमा दर्ज भएको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड द एटमोस्फियर (IPMA) ले सार्वजनिक गरेको पछिल्लो मासिक जलवायु बुलेटिन अनुसार, मुख्य भूमि पोर्चुगलमा गत महिना सन् २ हजार पछि तेस्रो र सन् १९३१ पछि १३ औं सबैभन्दा धेरै वर्षा […]

लिस्बन (पोर्चुगल) — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एट्मोस्फियर (IPMA) ले आज शनिबारका लागि विशेष गरी उत्तरी र तटीय क्षेत्रहरूमा प्रतिकूल मौसमको भविष्यवाणी गरेको छ । भारी वर्षा, तीव्र हावा, र समुद्रमा उठ्ने अग्ला छालहरूका कारण नागरिक तथा समुद्री यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ । १. मुख्य चेतावनीहरू (IPMA अलर्ट) मौसम विभागले तटीय […]