म्याड्रिड — स्पेन सरकारले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी बनाइएका बाल यौन दुरुपयोगसम्बन्धी सामग्री फैलाएको आरोपमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स, मेटा र टिकटकमाथि अनुसन्धान गर्न सरकारी अभियोजकलाई निर्देशन दिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलबार आफ्नो एक्स अकाउन्टमार्फत यी प्लेटफर्महरूले बालबालिकाको मानसिक स्वास्थ्य, सम्मान र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । राज्यले यस्ता गतिविधि सहन […]


