
युरोप — अंग्रेजी नयाँ वर्ष २०२५ लाई मध्ये नजर गर्दै मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आउँने भएकी छिन्। गायिका अधिकारीले युरोपेली मुलुकको विभिन्न देशमा आफ्नो प्रस्तुति दिने छिन् ।कार्यक्रम बुकिंगको लागि आयोजकलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्। यस अघि अब हाँस्य युरोप कार्यक्रम गरेको आयोजकले […]