Home Login
अब हाँस्छ युरोप

चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आउँदै ।

युरोप — अंग्रेजी नयाँ वर्ष २०२५ लाई मध्ये नजर गर्दै मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आउँने भएकी छिन्।

गायिका अधिकारीले युरोपेली मुलुकको विभिन्न देशमा आफ्नो प्रस्तुति दिने छिन् ।कार्यक्रम बुकिंगको लागि आयोजकलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्।

यस अघि अब हाँस्य युरोप कार्यक्रम गरेको आयोजकले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै चर्चित गायिकाको साथमा युरोपमा रहेका नेपाली समुदायलाई नचाउँने भएको आयोजकले बताए ।

आयोजकले बताए अनुसार कार्यक्रम डिसेम्बर र जनवरीमा हुने भएको हो ।

Leave a Reply