Home Login

              तस्वीर — मोना पोर्चुगल फेसबुक  पोर्चुगल । म्याग्दी प्रवासी संघ राष्ट्रिय कार्यकारी समिति मोना पोर्चुगलद्वारा शुभ दिपावली २०८० को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं दिउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम यही नोभेम्बर १२ दिउँसो १२ बजे बेला भिस्ता पार्कमा हुने भएको छ । […]

पोर्चुगल । सरकारले अब युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । ४०/५० हजार नेपालीहरु रहेको पोर्चुगलमा यो […]

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानी पछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भन्नुभयो, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपति समक्ष राजीनामा बुझाएको छु ।” यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धान […]

काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।  कुन देशमा कहिले ?

पोर्चुगल । पत्रकार जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेको बरालले जानकारी दिनु भयो ।           गैरआवासीय नेपाली नगरिकता जनक बराल केही साता मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशन सम्पन्न भएको थियो । […]

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ र ८ गते प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ बेलुकीको शो हुने छ […]

पोर्चुगल । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा भोली गायक एड्रिन प्रधानको साथमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको छ । भोली अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा गायक प्रधानका साथै यहाँ स्थित कलाकारहरुको पनि आफ्नो प्रस्तुती दिने छन् । […]

पोर्चुगल  ।  विदेशी र सीमा सेवा (SEF) लाई खारेज गर्ने प्रक्रिया अक्टोबर २९ मा तय गरिएको छ । यस सुरक्षा सेवाको अधिकार सात संस्थाहरूलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको छ । जसमध्ये एक निकाय एकीकरण, आप्रवासन र शरण (एआईएमए) हो। ।यहा सेफका ६ सय गैर प्रहरी कर्मचारी सरुवा हुनेछन । सेफ खारेज भएसङै AIMA ले […]

पोर्चुगल। बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनैभरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  — कवि तथा गजलकार स्पन्दन विनोद सपरिवार पोर्चुगलको लिस्वनमा दसैँ मनाउँदै मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन […]

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]