मोना पोर्चुगलद्वारा देउसी भैलो कार्यक्रम हुने

              तस्वीर — मोना पोर्चुगल फेसबुक 

पोर्चुगल । म्याग्दी प्रवासी संघ राष्ट्रिय कार्यकारी समिति मोना पोर्चुगलद्वारा शुभ दिपावली २०८० को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं दिउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम यही नोभेम्बर १२ दिउँसो १२ बजे बेला भिस्ता पार्कमा हुने भएको छ ।

कार्यक्रममा उपस्तिथि भई भरपुर मनोरञ्जन लिई दिनु हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *